मोरङमा रिजालको अग्रता कायमै

प्रतिनिधि सभा निर्वाचनमा ६ वटा क्षेत्र रहेको मोरङ जिल्लाको क्षेत्र नम्बर २ मा कांग्रेसका मिनेन्द्र रिजालको अग्रता कायमै छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार रिजालको २३ हजार ४ सय ७५ र उनलाई पछ्याइरहेका वाम गठबन्धनका संयुक्त उम्मेद्वार ऋषिकेश पोखरेलले २३ हजार ३ सय ९५ मत ल्याएका छन्। यहाँ संघीय समाजवादी फोरम नेपालका … Continue reading मोरङमा रिजालको अग्रता कायमै